Skip to main content

ओरेन्ज समाचार

नमो बौद्ध गुम्बा बिर्तामोडको आयोजनामा २५७० औँ बुद्ध जयन्ती कार्यक्रम सम्पन्न ।

Advertisement

बिर्तामोड, १८ बैशाख

नमो बौद्ध गुम्बा बिर्तामोडको आयोजनामा २५७० औँ बुद्ध जयन्ती कार्यक्रम २०८३ साल बैशाख १८ गते शुक्रबारको दिन शान्ती र्यालिको साथ विविध कार्यक्रम गरि सम्पन्न भएको छ। बिहानको समयमा धार्मिक विधि अनुसार पूजा पश्चात शान्ति र्‍याली गर्दै बिर्तामोड नगर परिक्रमा र औपचारिक कार्यक्रम सगै सांस्कृतिक कार्यक्रमको रमाइलो अनि प्रसाद ग्रहण गरी बुद्ध जयन्ती कार्यक्रम सम्पन्न भएको हो।
नमो बौद्ध गुम्बा बिर्तामोडका अध्यक्ष हस्तबहादुर तामाङको सभापतित्व र खानेपानी सिँचाइ तथा ऊर्जा मन्त्रालय कोशी प्रदेश पूर्वमन्त्री एकराज कार्कीको प्रमुख आतित्यतामा भएको औपचारिक कार्यक्रममा अतिथिहरू बिर्तामोड नगर उपप्रमुख नगेन्द्र संग्रौला, नेपाल तामाङ गेदुङ कार्य वाहक अध्यक्ष फुलमाया तामाङ, समाजसेवी सुभाष भट्टराई, देवराज कार्की लगायत व्यक्तिहरूको उपस्थिति रहेको थियो ।
विभिन्न सांस्कृतिक प्रस्तुति रहेको उक्त कार्यक्रम सञ्चालन समितिका सचिव टिकाराज घिसिङ र समीक्षा तामाङले गर्नुभएको थियो भने समितिका उपाध्यक्ष हेमकला भण्डारी योन्जनले स्वागत मन्तव्य राख्नुभएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

चलचित्र “बाबाको बासुरी” को प्रीमियर शो बिर्तामोडमा असोज ११ गते हुने

चलचित्र “बाबाको बासुरी” को प्रीमियर शो बिर्तामोडमा असोज ११ गते हुने

असोज १ झापा पूर्ण सुनार फिल्मस धुलाबारी झापाको ब्यानरमा निर्माता पूर्ण सुनारको प्रस्तुतिमा निर्माण गरिएको लघु चलचित्र बाबाको बा...
लिम्बु चलचित्र “सिक्कुम” को प्रीमियर शो झिलझिले अवस्थित वाटर किंगडम पार्कको सभाहलमा सम्पन्न ।

लिम्बु चलचित्र “सिक्कुम” को प्रीमियर शो झिलझिले अवस्थित वाटर किंगडम पार्कको सभाहलमा सम्पन्न ।

बिर्तामोड, २२ भदौ लिम्बु चलचित्र "सिक्कुम" को प्रीमियर शो झिलझिले अवस्थित वाटर किङडम पार्कको सभाहलमा सम्पन्न भएको छ । कार्यक्र...
श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै ।

श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै ।

झापा, २० भदौ श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै । श्रम संस्कृति पार्टी झापाका अध्यक्ष क...
बिर्तामोड-४ पुरानो बिजुली अफिस टोलको दिप प्रज्वलन कार्यक्रम सम्पन्न।

बिर्तामोड-४ पुरानो बिजुली अफिस टोलको दिप प्रज्वलन कार्यक्रम सम्पन्न।

बिर्तामोड, २० भदौ भदौ १० गतेको रसुवामा आएको बाढीमा परि दिवङ्गद हुनु भएका मृतकहरुको आत्माको चिर शान्तिको कामना गर्दै बिर्तामोड-४...