Skip to main content

ओरेन्ज समाचार

लक्सम्बा, लक्सम, लोक्ताम कूल बंश समाजको प्रथम राष्ट्रिय महाधिवेशन कार्यक्रम सम्पन्न ।

Advertisement

झापा, चैत २१

लक्सम्बा, लक्सम, लोक्ताम कूल बंश समाजको प्रथम राष्ट्रिय महाधिवेशन कार्यक्रम दुदेमा सम्पन्न भएको छ ।
सिवसताक्षी नगरपालिका वडा न.९ का वडा अध्यक्ष डिल्लिलाल फेम्बोको प्रमुख आथित्यता र लक्सम्बा, लक्सम, लोक्ताम कुल बंश समाजका अध्यक्ष सुरज बिक्रम लक्समको सभापतित्वमा प्रथम राष्ट्रिय महाधिवेशन सव्य र भव्य रुपमा सम्पन्न भएको छ । बिशिष्ठ अथितीहरु किराँत याक्थुङ चुम्लुङ झापाका अध्यक्ष सेसेहाङ फियाक, शिवसताक्षी कार्यपालिका सदस्य तथा वडा सदस्य टुका ढकाल, सल्लाहकार समिती संयोजक सुरज लक्सम लगायत व्यक्तिहरुको उपस्थिति रहेको उक्त कार्यक्रम समितिका सचिव धर्म सक्सम्बाले संचालन गर्नु भएको थियो भने स्वगत मन्तव्य समितिका उपाध्यक्ष रिमानधोज लोक्तामले राख्नु भएको थियो । महाधिवेशनमा नयाँ समिती निरबिरोध चयन हुँदै अध्यक्ष पदमा पुन सुरज बिक्रम लक्समको नेतृत्वमा ११ सदस्यीय समिती निर्वाचित भएका छ्न ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

चलचित्र “बाबाको बासुरी” को प्रीमियर शो बिर्तामोडमा असोज ११ गते हुने

चलचित्र “बाबाको बासुरी” को प्रीमियर शो बिर्तामोडमा असोज ११ गते हुने

असोज १ झापा पूर्ण सुनार फिल्मस धुलाबारी झापाको ब्यानरमा निर्माता पूर्ण सुनारको प्रस्तुतिमा निर्माण गरिएको लघु चलचित्र बाबाको बा...
लिम्बु चलचित्र “सिक्कुम” को प्रीमियर शो झिलझिले अवस्थित वाटर किंगडम पार्कको सभाहलमा सम्पन्न ।

लिम्बु चलचित्र “सिक्कुम” को प्रीमियर शो झिलझिले अवस्थित वाटर किंगडम पार्कको सभाहलमा सम्पन्न ।

बिर्तामोड, २२ भदौ लिम्बु चलचित्र "सिक्कुम" को प्रीमियर शो झिलझिले अवस्थित वाटर किङडम पार्कको सभाहलमा सम्पन्न भएको छ । कार्यक्र...
श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै ।

श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै ।

झापा, २० भदौ श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै । श्रम संस्कृति पार्टी झापाका अध्यक्ष क...
बिर्तामोड-४ पुरानो बिजुली अफिस टोलको दिप प्रज्वलन कार्यक्रम सम्पन्न।

बिर्तामोड-४ पुरानो बिजुली अफिस टोलको दिप प्रज्वलन कार्यक्रम सम्पन्न।

बिर्तामोड, २० भदौ भदौ १० गतेको रसुवामा आएको बाढीमा परि दिवङ्गद हुनु भएका मृतकहरुको आत्माको चिर शान्तिको कामना गर्दै बिर्तामोड-४...