Skip to main content

ओरेन्ज समाचार

बिर्तामोड ९ अवस्थित सुभाङे चोकमा चौतारा उद्घाटन कार्यक्रम सम्पन्न ।

Advertisement

बिर्तामोड, चैत १७

बिर्तामोड ९ अवस्थित सुभाङे चोकमा चौतारा उद्घाटन कार्यक्रम सम्पन्न ।
पाँचथर सुहाङ झापा एकता समाजका अध्यक्ष ओमभक्त सेडाइ र सल्लाहकार हरि प्रसाद ओझाले बिर्तामोड ९ को सुभाङे चोकमा चौतारा उद्घाटन संयुक्त रुपमा गर्नु भएको र उक्त चौतारा यज्ञराज श्रेष्ठले आफ्ना स्व.पिता पुर्ण बहादुर श्रेष्ठ र स्व. माता टिकामाया श्रेष्ठको नाममा निर्माण गर्नु भएको हो । मिति २०८२ साल चैत १६ गते एक औपचारिक कार्यक्रमका साथ चौतारा उद्घाटनमा कार्यक्रम संचालन समितिका सचिव हरिप्रसाद सुबेदीले गर्नु भएको थियो भने इष्ट मित्र, आफन्त र स्थानियहरुको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

बुद्धशान्ति-६ को कप्ताने पैनीमा १० बर्षीय बालकको डुबेर मृत्यु ।

बुद्धशान्ति-६ को कप्ताने पैनीमा १० बर्षीय बालकको डुबेर मृत्यु ।

बुद्धशान्ति, १४ साउन - समीर लिम्बु मृत्यु हुनेमा बुद्धशान्ति-४ किराँत चोकका बुद्धिमान लिम्बुको १० वर्षीय छोरा श्री बर्ने माध...
नेपाल आदिवासी जनजाति महासंघ बिर्तामोडको एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न ।

नेपाल आदिवासी जनजाति महासंघ बिर्तामोडको एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न ।

बिर्तामोड, १४ साउन नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद बिर्तामोडका अध्यक्ष दिपेन्द्र चौधरीको सभापतित्व र आदिवासी मानव ...
३२ औं विश्व आदिवासी दिवस बिर्तामोडमा मनाइने भएको छ ।

३२ औं विश्व आदिवासी दिवस बिर्तामोडमा मनाइने भएको छ ।

३२ औं विश्व आदिवासी दिवस बिर्तामोडमा मनाइने भएको छ । बिर्तामोड, ९ असार आदिवासी जनजाती महासंघ नगर समन्वय परिषद बिर्तामोडको आयोजना...
श्रम संस्कृति पार्टीको विराटपोखरीमा श्रमदान र टि-सर्ट बितरण कार्यक्रम सम्पन्न

श्रम संस्कृति पार्टीको विराटपोखरीमा श्रमदान र टि-सर्ट बितरण कार्यक्रम सम्पन्न

बिर्तामोड, २ साउन श्रम संस्कृति पार्टी बिर्तामोडको आयोजनामा यही मिति २०८३ साल साउन २ गते बिर्तामोडका श्रमदाताहरूको उल्लेखनीय उप...