Skip to main content

ओरेन्ज समाचार

चलचित्र “सिक्कुम” को प्रीमियर शो मेचीनगर-१३ चारआलीमा सम्पन्न ।

Advertisement

झापा, ७ फाल्गुन

चलचित्र “सिक्कुम” को प्रीमियर शो मेचीनगर-१३ चारआलीमा सम्पन्न भएको छ ।
कार्यक्रम संयोजक दिलिप कुमार योङहाङको सभापतित्व र समाज सेवी लाल बहादुर थेबेको प्रमुख आथित्यतामा एक औपचारिक कार्यक्रम पश्चात् लिम्बू संस्कृतिमा आधारित नेपाली चलचित्र “सिक्कुम” किराँत याक्थुङ चुम्लुङ मेचीनगर-१३ को भवनमा विशेष प्रदर्शन भएको छ । अथितिहरुमा भिमा लिम्बू, राजन प्रसाईं, सामुहाङ इजम, बिजय भट्टराई, दुर्गा इङनाम, रेगन प्रसाई लगायत व्यक्तिहरुको उपस्थिती रहेको थियो । औपचारिक कार्यक्रमको क्रममा विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो भने चलचित्र हेरिसके पछि दर्शकहरुको चलचित्र बारे प्रतिक्रिया राम्रो आएको जानकारी चलचित्रका नायक राज श्रेष्ठले दिनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

चलचित्र “बाबाको बासुरी” को प्रीमियर शो बिर्तामोडमा असोज ११ गते हुने

चलचित्र “बाबाको बासुरी” को प्रीमियर शो बिर्तामोडमा असोज ११ गते हुने

असोज १ झापा पूर्ण सुनार फिल्मस धुलाबारी झापाको ब्यानरमा निर्माता पूर्ण सुनारको प्रस्तुतिमा निर्माण गरिएको लघु चलचित्र बाबाको बा...
लिम्बु चलचित्र “सिक्कुम” को प्रीमियर शो झिलझिले अवस्थित वाटर किंगडम पार्कको सभाहलमा सम्पन्न ।

लिम्बु चलचित्र “सिक्कुम” को प्रीमियर शो झिलझिले अवस्थित वाटर किंगडम पार्कको सभाहलमा सम्पन्न ।

बिर्तामोड, २२ भदौ लिम्बु चलचित्र "सिक्कुम" को प्रीमियर शो झिलझिले अवस्थित वाटर किङडम पार्कको सभाहलमा सम्पन्न भएको छ । कार्यक्र...
श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै ।

श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै ।

झापा, २० भदौ श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै । श्रम संस्कृति पार्टी झापाका अध्यक्ष क...
बिर्तामोड-४ पुरानो बिजुली अफिस टोलको दिप प्रज्वलन कार्यक्रम सम्पन्न।

बिर्तामोड-४ पुरानो बिजुली अफिस टोलको दिप प्रज्वलन कार्यक्रम सम्पन्न।

बिर्तामोड, २० भदौ भदौ १० गतेको रसुवामा आएको बाढीमा परि दिवङ्गद हुनु भएका मृतकहरुको आत्माको चिर शान्तिको कामना गर्दै बिर्तामोड-४...