Skip to main content

ओरेन्ज समाचार

एउटै घरका बाबू र छोरा प्यारालाइज भएर ओछ्यान परेपछि परिवारको बिजोग 

Advertisement

बिर्तामोड, २३ असोज

शिवसताक्षी नगरपालिका वडा न. १० बस्ने  बर्ष ७७ को बमबहादुर बर्देवा र छोरा बर्ष ३६ को हेमन्त बर्देवा दुबै जना गम्भीर बिरामी भएर ओछ्यानमा छ्न । बुबा बम बहादुर बर्देवा करिब १ बर्ष देखि प्यारालाईज भएर ओछ्यान पर्नु भएको र फेरि असोज १५ गते राती १ बजे  बिर्तामोडको सैनिक मोडमा छोरा हेमन्त बर्देवालाई गाडिले ठक्कर दिदा गम्भीर घाइते भएर अहिले आर्थिक अभावका कारण उपचार हुन नसकिरहेको अवस्थामा परिवारले सहयोगको अपिल गरेका छन । छोरा हेमन्त बर्देवाको दुर्घटना हुँदा गाडिको पहिचान हुन नसकेको र बि एण्ड सी मा उपचार गराउने क्रममा २५ लाख लाग्ने भएको तर घरको आर्थिक अवस्था कम्जोर भएकाले थप उपचार गराउन नसक्ने भएपछी घरको ओछ्यानमा लड्न बाध्य छन । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

चलचित्र “बाबाको बासुरी” को प्रीमियर शो बिर्तामोडमा असोज ११ गते हुने

चलचित्र “बाबाको बासुरी” को प्रीमियर शो बिर्तामोडमा असोज ११ गते हुने

असोज १ झापा पूर्ण सुनार फिल्मस धुलाबारी झापाको ब्यानरमा निर्माता पूर्ण सुनारको प्रस्तुतिमा निर्माण गरिएको लघु चलचित्र बाबाको बा...
लिम्बु चलचित्र “सिक्कुम” को प्रीमियर शो झिलझिले अवस्थित वाटर किंगडम पार्कको सभाहलमा सम्पन्न ।

लिम्बु चलचित्र “सिक्कुम” को प्रीमियर शो झिलझिले अवस्थित वाटर किंगडम पार्कको सभाहलमा सम्पन्न ।

बिर्तामोड, २२ भदौ लिम्बु चलचित्र "सिक्कुम" को प्रीमियर शो झिलझिले अवस्थित वाटर किङडम पार्कको सभाहलमा सम्पन्न भएको छ । कार्यक्र...
श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै ।

श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै ।

झापा, २० भदौ श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै । श्रम संस्कृति पार्टी झापाका अध्यक्ष क...
बिर्तामोड-४ पुरानो बिजुली अफिस टोलको दिप प्रज्वलन कार्यक्रम सम्पन्न।

बिर्तामोड-४ पुरानो बिजुली अफिस टोलको दिप प्रज्वलन कार्यक्रम सम्पन्न।

बिर्तामोड, २० भदौ भदौ १० गतेको रसुवामा आएको बाढीमा परि दिवङ्गद हुनु भएका मृतकहरुको आत्माको चिर शान्तिको कामना गर्दै बिर्तामोड-४...