ओरेन्ज समाचार

बिर्तामोडमा च्ट्याङ लागेर एक जना महिलाको निधन

Advertisement

बिर्तामोड, १५ असोज

बिर्तामोड नगरपालिका वडा न. ३ बस्ने २८ बर्षिय दिलकुमारी ऋषीदेवको मिति २०८२ असोज १५ गते दिउँसो बर्षाको समयमा खेतबारीमा बाख्रा लिन जाने क्रममा च्ट्याङले लागेर मृत्यु भएको सोही स्थान बस्ने स्थानियहरुले जानकारी दिनु भएको छ । मृतकको श्रीमान बिनोद ऋषिदेव, एक छोरा र एक छोरी छ्न । मृतकको पर्थिव शरीर मेची प्रदेशिक अस्पताल पोस्ट मार्टमको लागि लगिएको र पोस्ट मार्टम पश्चात् दाहसंस्कार गरिने जानकारी प्राप्त भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

९६ औं  समाज सुधार दिवस समारोहमा दिप प्रज्वलन कार्यक्रम सम्पन्न ।

९६ औं  समाज सुधार दिवस समारोहमा दिप प्रज्वलन कार्यक्रम सम्पन्न ।

बिर्तामोड, २४ बैशाख ९६ औं  समाज सुधार दिवस समारोहमा दिप प्रज्वलन कार्यक्रम सम्पन्न । बिर्तामोड नगरपालिका वडा न. १० अवस्थित किर...
हल्दीबारी गाउँपालिका प्रथम वडाध्यक्ष कप नकआउट फुटबल प्रतियोगिताको उद्घाटन कार्यक्रम सम्पन्न ।

हल्दीबारी गाउँपालिका प्रथम वडाध्यक्ष कप नकआउट फुटबल प्रतियोगिताको उद्घाटन कार्यक्रम सम्पन्न ।

हल्दिबारी, २० बैशाख हल्दीबारी गाउँपालिका प्रथम वडाध्यक्ष कप नकआउट फुटबल प्रतियोगिताको उद्घाटन कार्यक्रम सम्पन्न भएको छ।हल्दीबार...
लघु चलचित्र “हाम्रो सामुदायिक बन” को प्रीमियर शो बिर्तामोडमा सम्पन्न ।

लघु चलचित्र “हाम्रो सामुदायिक बन” को प्रीमियर शो बिर्तामोडमा सम्पन्न ।

बिर्तामोड, १९ बैशाख आर सी मूवीले निर्माण गरेको लघु चलचित्र "हाम्रो सामुदायिक वन" को प्रिमियर शो बिर्तामोडको पाथिभरा सिने प्लाजा...
नमो बौद्ध गुम्बा बिर्तामोडको आयोजनामा २५७० औँ बुद्ध जयन्ती कार्यक्रम सम्पन्न ।

नमो बौद्ध गुम्बा बिर्तामोडको आयोजनामा २५७० औँ बुद्ध जयन्ती कार्यक्रम सम्पन्न ।

बिर्तामोड, १८ बैशाख नमो बौद्ध गुम्बा बिर्तामोडको आयोजनामा २५७० औँ बुद्ध जयन्ती कार्यक्रम २०८३ साल बैशाख १८ गते शुक्रबारको दिन श...