Skip to main content

ओरेन्ज समाचार

बिर्तामोड १० मा नारी सङ्कल्पको अभिमुखिकरण कार्यक्रम सम्पन्न ।

Advertisement

बिर्तामोड, ११ चैत
नारी सङ्कल्प झापाका अध्यक्ष तुलसा खरेलको सभापतित्व र बिर्तामोड वडा न.१० का अध्यक्ष दुर्योधन गुरुङको प्रमुख आथित्यतामा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो । बिर्तामोड १० को सहयोगमा संचालन भएको टोल विकास संस्थाका पदाधिकारीहरुलाई अभिमुखिकरण कार्यक्रममा अथितिहरु वडा सदस्यहरु धनमाया श्रेष्ठ र पृथ्वी बहादुर बस्नेत, निवर्तमान वडा सदस्यहरु गिता पोख्रेल, भक्तसिंह राजबंशी, अर्जुन सिटौला लगायत व्यक्तिहरुको उपस्थिती रहेको उक्त कार्यक्रममा प्रशिक्षक तथा दुर्गा मा.बि. का शिक्षक लता खरेलले तालिम दिनु भएको थियो । प्रशिक्षणमा प्रत्येक टोलहरुबाट तीन जना प्रतिनिधीहरुलाई उपस्थिती गराएर टोल विकास संस्थाको काम, कर्तव्य, अधिकार र स्थानिय सरकारको कार्यक्रममा टोलको भुमिका र सहभागिता बारे प्रशिक्षण  थियो । बिर्तामोड १० वडाको जेष्ठ नागरिक भवनमा नारी सङ्कल्प झापा समिति उपाध्यक्ष तिलरुपा श्रेष्ठले स्वागत मन्तव्य राख्नु भएको थियो भने सचिव आशा बानिया उप्रेतीले कार्यक्रम संचालन गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

चलचित्र “बाबाको बासुरी” को प्रीमियर शो बिर्तामोडमा असोज ११ गते हुने

चलचित्र “बाबाको बासुरी” को प्रीमियर शो बिर्तामोडमा असोज ११ गते हुने

असोज १ झापा पूर्ण सुनार फिल्मस धुलाबारी झापाको ब्यानरमा निर्माता पूर्ण सुनारको प्रस्तुतिमा निर्माण गरिएको लघु चलचित्र बाबाको बा...
लिम्बु चलचित्र “सिक्कुम” को प्रीमियर शो झिलझिले अवस्थित वाटर किंगडम पार्कको सभाहलमा सम्पन्न ।

लिम्बु चलचित्र “सिक्कुम” को प्रीमियर शो झिलझिले अवस्थित वाटर किंगडम पार्कको सभाहलमा सम्पन्न ।

बिर्तामोड, २२ भदौ लिम्बु चलचित्र "सिक्कुम" को प्रीमियर शो झिलझिले अवस्थित वाटर किङडम पार्कको सभाहलमा सम्पन्न भएको छ । कार्यक्र...
श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै ।

श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै ।

झापा, २० भदौ श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै । श्रम संस्कृति पार्टी झापाका अध्यक्ष क...
बिर्तामोड-४ पुरानो बिजुली अफिस टोलको दिप प्रज्वलन कार्यक्रम सम्पन्न।

बिर्तामोड-४ पुरानो बिजुली अफिस टोलको दिप प्रज्वलन कार्यक्रम सम्पन्न।

बिर्तामोड, २० भदौ भदौ १० गतेको रसुवामा आएको बाढीमा परि दिवङ्गद हुनु भएका मृतकहरुको आत्माको चिर शान्तिको कामना गर्दै बिर्तामोड-४...