Skip to main content

ओरेन्ज समाचार

विराटपोखरी (सरोवर बहुउद्देश्य) विकास समितिको आठौं वार्षिक साधारण सभा सम्पन्न ।

Advertisement

बिर्तामोड, ९ चैत
विराटपोखरी (सरोवर बहुद्देश्य) विकास समितिका अध्यक्ष इन्द्र प्रसाईको सभापतित्व र बिर्तामोड नगरपालिका वडा न. ३ का वडा अध्यक्ष मदन बुडाथोकीको प्रमुख अथित्यतामा आठौं साधारण सभा सम्पन्न भएको हो । चैत ९ गते सम्पन्न भएको औपचारिक कार्यक्रममा मोहन उप्रेती, मन प्रसाद उप्रेती, कृष्णा प्रसाईं, धुर्व सिवाकोटी, देवेन्द्र गौत्तम लगायत व्यक्तिहरुको उपस्थिति रहेको थियो । आर्थिक बर्ष २०८१/८२ को जम्मा आय रु ११,७८,४८०/-  रहेको छ भने जम्मा खर्च १०,०३,५५७/- रहेको छ । वचत जम्मा रु १,७४,९२३/- रहेको छ भने राष्ट्रिय बाणिज्य बैंकमा जम्मा रु २६,४८४/- रहेको छ ।राष्ट्रिय चुरे तराई संरक्षण समितिबाट बिनियोजित रकम रु. १८,००,०००/- रहेको छ भने निकासा जम्मा रु. १६,९०,२३५/- र विकास समितिबाट खर्च रु. १,०३,०००/- रहेको छ । कार्यक्रममा स्वागत मन्तव्य अर्जुन उप्रेती र कार्यक्रम संचालन जगन्नाथ भट्टराईले गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

चलचित्र “बाबाको बासुरी” को प्रीमियर शो बिर्तामोडमा असोज ११ गते हुने

चलचित्र “बाबाको बासुरी” को प्रीमियर शो बिर्तामोडमा असोज ११ गते हुने

असोज १ झापा पूर्ण सुनार फिल्मस धुलाबारी झापाको ब्यानरमा निर्माता पूर्ण सुनारको प्रस्तुतिमा निर्माण गरिएको लघु चलचित्र बाबाको बा...
लिम्बु चलचित्र “सिक्कुम” को प्रीमियर शो झिलझिले अवस्थित वाटर किंगडम पार्कको सभाहलमा सम्पन्न ।

लिम्बु चलचित्र “सिक्कुम” को प्रीमियर शो झिलझिले अवस्थित वाटर किंगडम पार्कको सभाहलमा सम्पन्न ।

बिर्तामोड, २२ भदौ लिम्बु चलचित्र "सिक्कुम" को प्रीमियर शो झिलझिले अवस्थित वाटर किङडम पार्कको सभाहलमा सम्पन्न भएको छ । कार्यक्र...
श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै ।

श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै ।

झापा, २० भदौ श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै । श्रम संस्कृति पार्टी झापाका अध्यक्ष क...
बिर्तामोड-४ पुरानो बिजुली अफिस टोलको दिप प्रज्वलन कार्यक्रम सम्पन्न।

बिर्तामोड-४ पुरानो बिजुली अफिस टोलको दिप प्रज्वलन कार्यक्रम सम्पन्न।

बिर्तामोड, २० भदौ भदौ १० गतेको रसुवामा आएको बाढीमा परि दिवङ्गद हुनु भएका मृतकहरुको आत्माको चिर शान्तिको कामना गर्दै बिर्तामोड-४...