Skip to main content

ओरेन्ज समाचार

बिर्तामोडमा दुई दिने स्वास्थ शिविर सम्पन्न ।

Advertisement

बिर्तामोड, ८ चैत

नेपाल यातायात स्वातन्त्र मजदुर संगठन साना मझौला इकाई कमिटी अध्यक्ष सागर खानको सभापतित्व र ट्रेड युनियन महासंघ जिफण्ट केन्द्रिय सदस्य सन्त कुमार राईको प्रमुख आथित्यतामा स्वास्थ शिविर सम्पन्न भएको छ । बिर्ता आइ कियर हस्पिटलको सहयोगमा जिल्ला ट्रफिक कार्यालय अगाडि संचालन भएको २ दिने शिविर कार्यक्रममा ६०५ जनाले स्वस्थ परिक्षण गराएका थिए । कार्यक्रममा नेपाल यातायात स्वातन्त्र मजदुर संगठन केन्द्रिय कमिटी उपमहा सचीब देबि प्रसाद भट्टराई, इलाका प्रहरी कार्यलय बिर्तामोड प्रमुख प्रकाश बिस्ट, जिल्ला ट्राफिक प्रहरी प्रमुख गणेश पौडेल, बिर्ता जेसिज, छठ युवा समाज लगायत विभिन्न सामाजिक संघ संगठनकको उल्लेख्य उपस्थिति रहेको उक्त समापन कार्यक्रममा स्वगगत एभरेष्ट इन्स्योरेन्स बिर्तामोड शाखा प्रमुख सुशील थापाले गर्नु भएको थियो भने कार्यक्रम संचालन धन बहादुर गिरीले गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

चलचित्र “बाबाको बासुरी” को प्रीमियर शो बिर्तामोडमा असोज ११ गते हुने

चलचित्र “बाबाको बासुरी” को प्रीमियर शो बिर्तामोडमा असोज ११ गते हुने

असोज १ झापा पूर्ण सुनार फिल्मस धुलाबारी झापाको ब्यानरमा निर्माता पूर्ण सुनारको प्रस्तुतिमा निर्माण गरिएको लघु चलचित्र बाबाको बा...
लिम्बु चलचित्र “सिक्कुम” को प्रीमियर शो झिलझिले अवस्थित वाटर किंगडम पार्कको सभाहलमा सम्पन्न ।

लिम्बु चलचित्र “सिक्कुम” को प्रीमियर शो झिलझिले अवस्थित वाटर किंगडम पार्कको सभाहलमा सम्पन्न ।

बिर्तामोड, २२ भदौ लिम्बु चलचित्र "सिक्कुम" को प्रीमियर शो झिलझिले अवस्थित वाटर किङडम पार्कको सभाहलमा सम्पन्न भएको छ । कार्यक्र...
श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै ।

श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै ।

झापा, २० भदौ श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै । श्रम संस्कृति पार्टी झापाका अध्यक्ष क...
बिर्तामोड-४ पुरानो बिजुली अफिस टोलको दिप प्रज्वलन कार्यक्रम सम्पन्न।

बिर्तामोड-४ पुरानो बिजुली अफिस टोलको दिप प्रज्वलन कार्यक्रम सम्पन्न।

बिर्तामोड, २० भदौ भदौ १० गतेको रसुवामा आएको बाढीमा परि दिवङ्गद हुनु भएका मृतकहरुको आत्माको चिर शान्तिको कामना गर्दै बिर्तामोड-४...