Skip to main content

ओरेन्ज समाचार

पाँचथर सुभाङ झापा एकता समाज को प्रथम बनभोज तथा पुनर्नमिलन कार्यक्रम सम्पन्न ।

Advertisement

पाँचथर सुभाङ झापा एकता समाज को प्रथम बनभोज तथा पुनर्नमिलन कार्यक्रम फागुन ७ गते सालबारीको झीलमा सम्पन्न भएको छ । कार्यक्रममा समाजका अध्यक्ष ओमभक्त सेडाई को सभापतित्व र १०२ बर्षीय जेष्ठ सदस्य पूर्ण बहादुर श्रेष्ठ को प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रममा सुभाङमा जन्मेर झापा बसोवास गर्नेहरूको ठुलो संख्यामा उपस्थिति रहेको थियो। सोही कार्यक्रम मा जेष्ठ नागरिक १०२ बर्ष का पूर्ण बहादुर श्रेष्ठ र ८८ बर्ष का जिब नाथ खनाल लाई दोसल्ला र नगद ले सम्मान गरिएको थियो भने समाजसेवी व्यवसायी सरोज सिटौला र डिल्लीराम खनाल लाई सम्मान पत्र ले सम्मान गरिएको थियो । कार्यक्रम लाई समाज को सदस्य पुष्प राज खनाल ले स्वागत र सचिव हरिप्रसाद सुवेदी ले सन्चालन गरेका थिय।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

चलचित्र “बाबाको बासुरी” को प्रीमियर शो बिर्तामोडमा असोज ११ गते हुने

चलचित्र “बाबाको बासुरी” को प्रीमियर शो बिर्तामोडमा असोज ११ गते हुने

असोज १ झापा पूर्ण सुनार फिल्मस धुलाबारी झापाको ब्यानरमा निर्माता पूर्ण सुनारको प्रस्तुतिमा निर्माण गरिएको लघु चलचित्र बाबाको बा...
लिम्बु चलचित्र “सिक्कुम” को प्रीमियर शो झिलझिले अवस्थित वाटर किंगडम पार्कको सभाहलमा सम्पन्न ।

लिम्बु चलचित्र “सिक्कुम” को प्रीमियर शो झिलझिले अवस्थित वाटर किंगडम पार्कको सभाहलमा सम्पन्न ।

बिर्तामोड, २२ भदौ लिम्बु चलचित्र "सिक्कुम" को प्रीमियर शो झिलझिले अवस्थित वाटर किङडम पार्कको सभाहलमा सम्पन्न भएको छ । कार्यक्र...
श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै ।

श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै ।

झापा, २० भदौ श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै । श्रम संस्कृति पार्टी झापाका अध्यक्ष क...
बिर्तामोड-४ पुरानो बिजुली अफिस टोलको दिप प्रज्वलन कार्यक्रम सम्पन्न।

बिर्तामोड-४ पुरानो बिजुली अफिस टोलको दिप प्रज्वलन कार्यक्रम सम्पन्न।

बिर्तामोड, २० भदौ भदौ १० गतेको रसुवामा आएको बाढीमा परि दिवङ्गद हुनु भएका मृतकहरुको आत्माको चिर शान्तिको कामना गर्दै बिर्तामोड-४...