Skip to main content

ओरेन्ज समाचार

किरातेश्वर माङहिम बिर्तामोड १० को प्रथम अधिवेशन कार्यक्रम सम्पन्न ।

Advertisement

बिर्तामोड,  ३ कात्तिक
किरातेश्वर माङहिम का अध्यक्ष रिमानधोज लोक्तामको सभापतित्व र बिर्तामोड १० का वडा अध्यक्ष दुर्योधन गुरुङको प्रमुख आथित्यतामा प्रथम अधिवेशन कार्यक्रम कात्तिक ३ गते किरात याक्थुङ चुम्लुङ बिर्तामोड १० को भवनमा सम्पन्न भएको छ । अथितिहरु मनु मुखिया, पृथ्वी बस्नेत, दिपिका सिवा,  जगदिष चन्द्र गुरुङ, डिल्ली लिङदेन, तिल बहादुर सिगु, पुर्ण बहादुर लिङदेन, देउमान नेम्वाङ, पुर्ण प्रकाश लिङदेन, दिल कुमार लिङदेन लगायत व्यक्तिहरु उपस्थित रहेको उक्त कार्यक्रममा टेक बहादुर देवानले स्वागत मन्तव्य राख्नु भएको थियो भने चाम बहादुर जबेगुले कार्यक्रम संचालन गर्नु भएको थियो ।
कार्यक्रमको खुल्ला सत्रमा अथितिहरुले मन्तव्य दिने क्रममा धर्म र संस्कृति जगेर्ना गर्ने दायित्व सबैको रहेको बताउनु भयो ।
अधिवेशन कार्यक्रममा बन्द सत्र पश्चात बनेको नया समितिको अध्यक्षमा ओदराज बेघा, उपाध्यक्षमा हेमकला लिङदेन, सचिवमा बेद तेन्युङ, कोषाध्यक्षमा रिता इदिङ्गो, सहसचिवमा दिव्या लिम्बु, सदस्यहरूमा नरमाया तुम्बापो र फूलमाया लोक्ताम गरि जम्मा ७ सदस्य समिति निरबिरोध चयन हुनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

चलचित्र “बाबाको बासुरी” को प्रीमियर शो बिर्तामोडमा असोज ११ गते हुने

चलचित्र “बाबाको बासुरी” को प्रीमियर शो बिर्तामोडमा असोज ११ गते हुने

असोज १ झापा पूर्ण सुनार फिल्मस धुलाबारी झापाको ब्यानरमा निर्माता पूर्ण सुनारको प्रस्तुतिमा निर्माण गरिएको लघु चलचित्र बाबाको बा...
लिम्बु चलचित्र “सिक्कुम” को प्रीमियर शो झिलझिले अवस्थित वाटर किंगडम पार्कको सभाहलमा सम्पन्न ।

लिम्बु चलचित्र “सिक्कुम” को प्रीमियर शो झिलझिले अवस्थित वाटर किंगडम पार्कको सभाहलमा सम्पन्न ।

बिर्तामोड, २२ भदौ लिम्बु चलचित्र "सिक्कुम" को प्रीमियर शो झिलझिले अवस्थित वाटर किङडम पार्कको सभाहलमा सम्पन्न भएको छ । कार्यक्र...
श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै ।

श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै ।

झापा, २० भदौ श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै । श्रम संस्कृति पार्टी झापाका अध्यक्ष क...
बिर्तामोड-४ पुरानो बिजुली अफिस टोलको दिप प्रज्वलन कार्यक्रम सम्पन्न।

बिर्तामोड-४ पुरानो बिजुली अफिस टोलको दिप प्रज्वलन कार्यक्रम सम्पन्न।

बिर्तामोड, २० भदौ भदौ १० गतेको रसुवामा आएको बाढीमा परि दिवङ्गद हुनु भएका मृतकहरुको आत्माको चिर शान्तिको कामना गर्दै बिर्तामोड-४...