Skip to main content

ओरेन्ज समाचार

बडा दशैँको शुभकामना आदानप्रदान संगै गाउँको विकास बारे छलफल कार्यक्रम सम्पन्न।

Advertisement

बिर्तामोड, २२ असोज
कुवापानी टोल विकास संस्थाका अध्यक्ष उदिम ओलीको सभापतित्व र छविलाल चुडालको प्रमुख आतिथ्यतामा आउदै गरेको चाडपर्वहरु बडा दशैँ, शुभदिपावली र छैट पर्वको अवसरमा शुभकामना आदानप्रदान सगै गाउँ विकास सम्बन्धि छलफल कार्यक्रम असोज २२ गते मङ्गलबारको दिन सम्पन्न भएको छ । सचिव रेनुका पाण्डेले सञ्चालन गर्नु भएको उक्त कार्यक्रममा बिर्तामोड नगर उपप्रमुख नगेन्द्र संग्रौला, बिर्तामोड १० निवर्तमान जनप्रतिनिधि सदस्यहरु भक्तसिंह राजबंशी र गिता घिमिरे, कृष्ण बिमली,तोम ओली, नित्यानन्द दाहाल, समिर घिमिरे लगायत व्यक्तिहरुको उपस्थिती थियो । कार्यक्रममा शुभकामना आदानप्रदान संगै गाउँको बाटो बिग्रिएर आवतजावतमा समस्या भएकाले त्यसको दिर्घकालिन समाधान बारे छलफल भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

चलचित्र “बाबाको बासुरी” को प्रीमियर शो बिर्तामोडमा असोज ११ गते हुने

चलचित्र “बाबाको बासुरी” को प्रीमियर शो बिर्तामोडमा असोज ११ गते हुने

असोज १ झापा पूर्ण सुनार फिल्मस धुलाबारी झापाको ब्यानरमा निर्माता पूर्ण सुनारको प्रस्तुतिमा निर्माण गरिएको लघु चलचित्र बाबाको बा...
लिम्बु चलचित्र “सिक्कुम” को प्रीमियर शो झिलझिले अवस्थित वाटर किंगडम पार्कको सभाहलमा सम्पन्न ।

लिम्बु चलचित्र “सिक्कुम” को प्रीमियर शो झिलझिले अवस्थित वाटर किंगडम पार्कको सभाहलमा सम्पन्न ।

बिर्तामोड, २२ भदौ लिम्बु चलचित्र "सिक्कुम" को प्रीमियर शो झिलझिले अवस्थित वाटर किङडम पार्कको सभाहलमा सम्पन्न भएको छ । कार्यक्र...
श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै ।

श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै ।

झापा, २० भदौ श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै । श्रम संस्कृति पार्टी झापाका अध्यक्ष क...
बिर्तामोड-४ पुरानो बिजुली अफिस टोलको दिप प्रज्वलन कार्यक्रम सम्पन्न।

बिर्तामोड-४ पुरानो बिजुली अफिस टोलको दिप प्रज्वलन कार्यक्रम सम्पन्न।

बिर्तामोड, २० भदौ भदौ १० गतेको रसुवामा आएको बाढीमा परि दिवङ्गद हुनु भएका मृतकहरुको आत्माको चिर शान्तिको कामना गर्दै बिर्तामोड-४...