Skip to main content

ओरेन्ज समाचार

बिराटपोखरीमा तीजमा सामुहिक र एकल नृत्य प्रतियोगिता हुने

Advertisement

१९ भदौ,बिर्तामोडबिर्तामोड नगरपालिक वडा न.-३ स्थित धार्मिक तथा एतिहासिक पर्यटकिय स्थल बिराटपोखरीमा आगामी भदौ २१ गते हरितालिका तीजको अवसर पारेर शुक्रबार मनोरन्जनात्मक नृत्य प्रतियोगिताको कार्यक्रम गरिने आयोजक बिराट सरोबर बहुउदेश्यीय बिकाश समितिले जानकारी गराएको छ। प्रतियोगितामा महिला तर्फ सामुहिक नृत्य प्रतियोगिता र एकल नृत्य प्रतियोगिता गरि दुई बिधामा प्रतिस्पर्धीलाई पुरस्कृत गर्न लागिएको हो भने कार्यक्रम एतिहासिक बिराटपोखरीमा हुने आयोजकले जनाएको छ।

बिर्तामोड नगरपालिक वडा न.-३ स्थित धार्मिक तथा एतिहासिक पर्यटकिय स्थल बिराटपोखरीमा आगामी भदौ २१ गते हरितालिका तीजको अवसर पारेर शुक्रबार मनोरन्जनात्मक नृत्य प्रतियोगिताको कार्यक्रम गरिने आयोजक बिराट सरोबर बहुउदेश्यीय बिकाश समितिले जानकारी गराएको छ। प्रतियोगितामा सामुहिक नृत्य प्रतियोगिता र एकल नृत्य प्रतियोगिता गरि दुई बिधामा प्रतिस्पर्धीलाई पुरस्कृत गर्न लागिएको हो। कार्यक्रम एतिहासिक बिराटपोखरीमा हुने आयोजकले जनाएको छ।

कार्यक्रममा प्रत्येक बिधामा प्रथम हुनेले रु. पच्चिस सय,द्वित्तिय हुनेले रु.दुई हजार,तृत्तिय हुनेले रु.पन्ध्र सय र सान्त्वना स्वरूप रू.एक हजार पुरस्कार प्रदान गरिने आयोजकका तर्फबाट सचिव जगनाथ भट्टराईले जानकारी गराए। तीज विशेष कार्यक्रम मनोरन्जनका साथै संस्कृति जोगाउन स्थानिय स्तरमा गर्न लागिएको समेत उनको भनाई छ। 

त्यसै गरि सहसचिव अर्जुन उप्रेतीले हरितालिका तीजलाई हर्षोल्लासका साथ मनाउन त्यस दिन सबैजनालाई एतिहासिक बिराटपोखरीमा उपस्थित हुन आग्रह गर्दै प्रतियोगितात्मक नृत्यको साथसाथै बीच बीचमा प्रश्नोतर लगायत अन्य आकर्षक कार्यक्रम मनोरन्जको लागि राखिएको समेत जानकारी गराए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

चलचित्र “बाबाको बासुरी” को प्रीमियर शो बिर्तामोडमा असोज ११ गते हुने

चलचित्र “बाबाको बासुरी” को प्रीमियर शो बिर्तामोडमा असोज ११ गते हुने

असोज १ झापा पूर्ण सुनार फिल्मस धुलाबारी झापाको ब्यानरमा निर्माता पूर्ण सुनारको प्रस्तुतिमा निर्माण गरिएको लघु चलचित्र बाबाको बा...
लिम्बु चलचित्र “सिक्कुम” को प्रीमियर शो झिलझिले अवस्थित वाटर किंगडम पार्कको सभाहलमा सम्पन्न ।

लिम्बु चलचित्र “सिक्कुम” को प्रीमियर शो झिलझिले अवस्थित वाटर किंगडम पार्कको सभाहलमा सम्पन्न ।

बिर्तामोड, २२ भदौ लिम्बु चलचित्र "सिक्कुम" को प्रीमियर शो झिलझिले अवस्थित वाटर किङडम पार्कको सभाहलमा सम्पन्न भएको छ । कार्यक्र...
श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै ।

श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै ।

झापा, २० भदौ श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै । श्रम संस्कृति पार्टी झापाका अध्यक्ष क...
बिर्तामोड-४ पुरानो बिजुली अफिस टोलको दिप प्रज्वलन कार्यक्रम सम्पन्न।

बिर्तामोड-४ पुरानो बिजुली अफिस टोलको दिप प्रज्वलन कार्यक्रम सम्पन्न।

बिर्तामोड, २० भदौ भदौ १० गतेको रसुवामा आएको बाढीमा परि दिवङ्गद हुनु भएका मृतकहरुको आत्माको चिर शान्तिको कामना गर्दै बिर्तामोड-४...