Skip to main content

ओरेन्ज समाचार

बिर्तामोड-१० वडा कार्यलयमा सेवा लिन आएका एकको मृत्यू

Advertisement

८ श्रावण,झापाबिर्तामोड-१० वडा कार्यलयमा सेवा लिन आएका एक व्यक्तिको कार्यलय परिसरमै मृत्यू भएको छ।

 बिर्तामोड -१० सापडिग्री टोल विकास संस्था बस्ने  मनमाया गुरुङ्गको पति धन बहादुर गुरुङ्ग (पाँचथरे बुवा) को गत आइतबार मध्याह्न करिब १२:०५ बजे ९५ वर्षको उमेरमा बिर्तामोड नगरपालिका वडा न.-१० वडा कार्यलयमा सामाजिक सुरक्षा भत्ता बुक नबिकरण गर्न आएको समयमा कार्यलय परिसरमै हृदयघातको कारण मृत्यू भएको १० न. वडा सदस्य पृथ्वी बस्नेतले जानकारी गराए। त्यस पछि उनलाई  तत्काल अटोमा राखेर घर लगिएको जनाईएको हो ।

वडा कार्यलयमा राम्रै अवस्थामा गफ गर्दै रहेका गुरुङ्ग कार्यलय परिसरकै अगाडीको घुमाउरो आराम घरमा आराम गर्दै रहेका बेला बेहोस भै मृत्यू भएको बिर्तामोड-१० बिराटपोखर टोल बिकाश संस्थाका पूर्व अध्यक्ष रघुनाथ पाठकले समेत बताए। पाठक सो समयमा वडा कार्यलयमै रहेका हुन्।

मृतक गुरुङ्ग घरबाट परिवारका सदस्यहरुका साथमा वडा कार्यलय आएको जनाईएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

चलचित्र “बाबाको बासुरी” को प्रीमियर शो बिर्तामोडमा असोज ११ गते हुने

चलचित्र “बाबाको बासुरी” को प्रीमियर शो बिर्तामोडमा असोज ११ गते हुने

असोज १ झापा पूर्ण सुनार फिल्मस धुलाबारी झापाको ब्यानरमा निर्माता पूर्ण सुनारको प्रस्तुतिमा निर्माण गरिएको लघु चलचित्र बाबाको बा...
लिम्बु चलचित्र “सिक्कुम” को प्रीमियर शो झिलझिले अवस्थित वाटर किंगडम पार्कको सभाहलमा सम्पन्न ।

लिम्बु चलचित्र “सिक्कुम” को प्रीमियर शो झिलझिले अवस्थित वाटर किंगडम पार्कको सभाहलमा सम्पन्न ।

बिर्तामोड, २२ भदौ लिम्बु चलचित्र "सिक्कुम" को प्रीमियर शो झिलझिले अवस्थित वाटर किङडम पार्कको सभाहलमा सम्पन्न भएको छ । कार्यक्र...
श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै ।

श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै ।

झापा, २० भदौ श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै । श्रम संस्कृति पार्टी झापाका अध्यक्ष क...
बिर्तामोड-४ पुरानो बिजुली अफिस टोलको दिप प्रज्वलन कार्यक्रम सम्पन्न।

बिर्तामोड-४ पुरानो बिजुली अफिस टोलको दिप प्रज्वलन कार्यक्रम सम्पन्न।

बिर्तामोड, २० भदौ भदौ १० गतेको रसुवामा आएको बाढीमा परि दिवङ्गद हुनु भएका मृतकहरुको आत्माको चिर शान्तिको कामना गर्दै बिर्तामोड-४...