Skip to main content

ओरेन्ज समाचार

आठ दिन पछि जलिनाको शव घरमा,भोलीअन्तिम संस्कार

Advertisement


३ श्रावण,झापा
बैदेशिक रोजगारीको क्रममा कुबेतको  मंगाफ क्षेत्रमा सडक दुर्घटनामापरि मृत्यू भएकी बिर्तामोड-९ कोलाटालीकी जलिना तामाङ्गको शव मृत्यु भएको आठ दिन पछि आज घर ल्याईपुरयाईएको छ। आजै बिहान कुबेतबाट चार तीस बजे बिहान काठमाण्डौं आईपुगेको शवलाई बेलुका पाँच बजेर तीस मिनेटको समयमा बिर्तामोड-९ कोलाटोली उनको घरमा ल्याईपुरयाईएको छिमेकी रमेश कार्कीले बताए।

चारमहिना अघि बैदेशिक रोजगारीको क्रममा कुबेत गएकी छब्बिस बर्षिय जलिनाको गत बिहिबार आठ बजे राती कुबेतको मंगाफ क्षेत्रमा सडक पार गर्ने क्रममा दुर्घटनामा परि मृत्यू भएको परिवारले जनाएको हो भने उनको पार्थिव शरिरलाई भोली चार गते शुकबार बिहान कन्काई माईमा अन्तिम संस्कार गरिने पारिवारजनले बताएका छन्।

जलिना कुबेतको अल-जजिरा कम्पनीमा कार्यरत रहेको जनाईएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

चलचित्र “बाबाको बासुरी” को प्रीमियर शो बिर्तामोडमा असोज ११ गते हुने

चलचित्र “बाबाको बासुरी” को प्रीमियर शो बिर्तामोडमा असोज ११ गते हुने

असोज १ झापा पूर्ण सुनार फिल्मस धुलाबारी झापाको ब्यानरमा निर्माता पूर्ण सुनारको प्रस्तुतिमा निर्माण गरिएको लघु चलचित्र बाबाको बा...
लिम्बु चलचित्र “सिक्कुम” को प्रीमियर शो झिलझिले अवस्थित वाटर किंगडम पार्कको सभाहलमा सम्पन्न ।

लिम्बु चलचित्र “सिक्कुम” को प्रीमियर शो झिलझिले अवस्थित वाटर किंगडम पार्कको सभाहलमा सम्पन्न ।

बिर्तामोड, २२ भदौ लिम्बु चलचित्र "सिक्कुम" को प्रीमियर शो झिलझिले अवस्थित वाटर किङडम पार्कको सभाहलमा सम्पन्न भएको छ । कार्यक्र...
श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै ।

श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै ।

झापा, २० भदौ श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै । श्रम संस्कृति पार्टी झापाका अध्यक्ष क...
बिर्तामोड-४ पुरानो बिजुली अफिस टोलको दिप प्रज्वलन कार्यक्रम सम्पन्न।

बिर्तामोड-४ पुरानो बिजुली अफिस टोलको दिप प्रज्वलन कार्यक्रम सम्पन्न।

बिर्तामोड, २० भदौ भदौ १० गतेको रसुवामा आएको बाढीमा परि दिवङ्गद हुनु भएका मृतकहरुको आत्माको चिर शान्तिको कामना गर्दै बिर्तामोड-४...