ओरेन्ज समाचार

झापामा एक व्यक्तिको सव डुबेको अवस्थामा भेटिएको छ

Advertisement

बिर्तामोड, २३ असार
बिर्तामोड नगरपालिका वडा १०, इलामेली टोलमा बस्ने बर्ष ३५ को सोनीराम मुर्मुको सव डुबेको अवस्थामा दिउसो करिब २:४५ को समयमा भेटाएको हो । सव पोष्टमाटर्मको लागि लगिएको र रिपोर्ट आउन बाकि रहेको स्थानीय रुद्र खतिवडाले जानकारी दिनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

समाचार लेखन तथा आचार संहिता सम्बन्धी तीन दिने तालिम सम्पन्न ।

समाचार लेखन तथा आचार संहिता सम्बन्धी तीन दिने तालिम सम्पन्न ।

बिराटनगर, २४ जेठ नेपाल पत्रकार महासंघ कोशी प्रदेशको आयोजना र विराटनगर महानगरपालिकाको सहयोगमा झापा, मोरङ, सुनसरी र भोजपुरका पत्र...
९६ औं  समाज सुधार दिवस समारोहमा दिप प्रज्वलन कार्यक्रम सम्पन्न ।

९६ औं  समाज सुधार दिवस समारोहमा दिप प्रज्वलन कार्यक्रम सम्पन्न ।

बिर्तामोड, २४ बैशाख ९६ औं  समाज सुधार दिवस समारोहमा दिप प्रज्वलन कार्यक्रम सम्पन्न । बिर्तामोड नगरपालिका वडा न. १० अवस्थित किर...
हल्दीबारी गाउँपालिका प्रथम वडाध्यक्ष कप नकआउट फुटबल प्रतियोगिताको उद्घाटन कार्यक्रम सम्पन्न ।

हल्दीबारी गाउँपालिका प्रथम वडाध्यक्ष कप नकआउट फुटबल प्रतियोगिताको उद्घाटन कार्यक्रम सम्पन्न ।

हल्दिबारी, २० बैशाख हल्दीबारी गाउँपालिका प्रथम वडाध्यक्ष कप नकआउट फुटबल प्रतियोगिताको उद्घाटन कार्यक्रम सम्पन्न भएको छ।हल्दीबार...
लघु चलचित्र “हाम्रो सामुदायिक बन” को प्रीमियर शो बिर्तामोडमा सम्पन्न ।

लघु चलचित्र “हाम्रो सामुदायिक बन” को प्रीमियर शो बिर्तामोडमा सम्पन्न ।

बिर्तामोड, १९ बैशाख आर सी मूवीले निर्माण गरेको लघु चलचित्र "हाम्रो सामुदायिक वन" को प्रिमियर शो बिर्तामोडको पाथिभरा सिने प्लाजा...