Skip to main content

ओरेन्ज समाचार

ओरेन्ज एक्स्काभेटर मिडिया प्रा.लि. को आयोजनामा नव वर्ष २०८३ स्वागत कार्यक्रम सम्पन्न ।

Advertisement

बिर्तामोड, ३० चैत
ओरेन्ज एक्स्काभेटर मिडिया प्रा.लि. को आयोजनामा नव वर्ष २०८३ स्वागत कार्यक्रम सम्पन्न भएको छ।
बिर्तामोड नगरपालिका वार्ड नं १० का वडाध्यक्ष दुर्योधन गुरुङको प्रमुख आथित्यता र मिडिया प्रणालीका सञ्चालक समितिका अध्यक्ष चन्द्रबहादुर राईको सभापतित्वमा सांस्कृतिक तथा सांगितिक कार्यक्रम सभ्य र भव्य रुपमा सम्पन्न भएको छ। अतिथिहरूमा वडा सदस्यहरु धनमाया श्रेष्ठ, पृथ्वी बहादुर बस्नेत, दीपिका सिवा र प्रहरी सहायक निरीक्षक नरबहादुर गौतम लगायत व्यक्तिहरूको उपस्थिति रहेको थियो । युवा तथा विद्यार्थीहरूको प्रतिभालाई उजागर गर्ने उद्देश्यले आयोजना गरिएको नयाँ साल विशेष कार्यक्रममा नौमती बाजाको रोचक प्रस्तुति, लिम्बु जातिहरूको लोकप्रिय गीत पालम, विभिन्न जातिहरूको झाँकी, नृत्य र ब्याण्डको आकर्षक प्रस्तुति रहेको थियो भने औपचारिक कार्यक्रम सञ्चालन सञ्चारकर्मी सन्तोष बेघाले गर्नुभएको थियो भने स्वागत मन्तव्य सैनिक बजार व्यवस्थापन समितिका अध्यक्ष अनुत सुब्बाले राख्नुभएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

चलचित्र “बाबाको बासुरी” को प्रीमियर शो बिर्तामोडमा असोज ११ गते हुने

चलचित्र “बाबाको बासुरी” को प्रीमियर शो बिर्तामोडमा असोज ११ गते हुने

असोज १ झापा पूर्ण सुनार फिल्मस धुलाबारी झापाको ब्यानरमा निर्माता पूर्ण सुनारको प्रस्तुतिमा निर्माण गरिएको लघु चलचित्र बाबाको बा...
लिम्बु चलचित्र “सिक्कुम” को प्रीमियर शो झिलझिले अवस्थित वाटर किंगडम पार्कको सभाहलमा सम्पन्न ।

लिम्बु चलचित्र “सिक्कुम” को प्रीमियर शो झिलझिले अवस्थित वाटर किंगडम पार्कको सभाहलमा सम्पन्न ।

बिर्तामोड, २२ भदौ लिम्बु चलचित्र "सिक्कुम" को प्रीमियर शो झिलझिले अवस्थित वाटर किङडम पार्कको सभाहलमा सम्पन्न भएको छ । कार्यक्र...
श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै ।

श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै ।

झापा, २० भदौ श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै । श्रम संस्कृति पार्टी झापाका अध्यक्ष क...
बिर्तामोड-४ पुरानो बिजुली अफिस टोलको दिप प्रज्वलन कार्यक्रम सम्पन्न।

बिर्तामोड-४ पुरानो बिजुली अफिस टोलको दिप प्रज्वलन कार्यक्रम सम्पन्न।

बिर्तामोड, २० भदौ भदौ १० गतेको रसुवामा आएको बाढीमा परि दिवङ्गद हुनु भएका मृतकहरुको आत्माको चिर शान्तिको कामना गर्दै बिर्तामोड-४...