Skip to main content

ओरेन्ज समाचार

जन्मोत्सवको अवसरमा पिउने पानीको धारा दातालाई सम्मान ।

Advertisement

बिर्तामोड, २५ असोज
तामाङ गेदुङ संघ बिर्तामोडको आयोजनामा बिर्तामोड नगरपालिका वडा न. ६ बुट्टाबारी अवस्थित समाधी स्थलमा मलामीहरुलाई पानी पिउन सहज होस भनेर समाज सेवी आशिष बनले आफ्नो जन्म दिनको अवसरमा धारा जडान गरिएको छ। तामाङ गेदुङ संघ बिर्तामोडका अध्यक्ष बिजय तामाङको सभापतित्व र संघिय सदस्य पदम तामाङको प्रमुख आथित्यतामा सम्पुर्ण तामाङ गेदुङका सल्लाहकार र सदस्यहरुको उपस्थितीमा सम्पन्न भएको औपचारिक कार्यक्रममा स्वागत मन्तव्य  समितिका सदस्य टिकाराज घिसिङले राख्नु भएको थियो भने सचिव गणेश तामाङले कार्यक्रम संचालन गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

बुद्धशान्ति-६ को कप्ताने पैनीमा १० बर्षीय बालकको डुबेर मृत्यु ।

बुद्धशान्ति-६ को कप्ताने पैनीमा १० बर्षीय बालकको डुबेर मृत्यु ।

बुद्धशान्ति, १४ साउन - समीर लिम्बु मृत्यु हुनेमा बुद्धशान्ति-४ किराँत चोकका बुद्धिमान लिम्बुको १० वर्षीय छोरा श्री बर्ने माध...
नेपाल आदिवासी जनजाति महासंघ बिर्तामोडको एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न ।

नेपाल आदिवासी जनजाति महासंघ बिर्तामोडको एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न ।

बिर्तामोड, १४ साउन नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद बिर्तामोडका अध्यक्ष दिपेन्द्र चौधरीको सभापतित्व र आदिवासी मानव ...
३२ औं विश्व आदिवासी दिवस बिर्तामोडमा मनाइने भएको छ ।

३२ औं विश्व आदिवासी दिवस बिर्तामोडमा मनाइने भएको छ ।

३२ औं विश्व आदिवासी दिवस बिर्तामोडमा मनाइने भएको छ । बिर्तामोड, ९ असार आदिवासी जनजाती महासंघ नगर समन्वय परिषद बिर्तामोडको आयोजना...
श्रम संस्कृति पार्टीको विराटपोखरीमा श्रमदान र टि-सर्ट बितरण कार्यक्रम सम्पन्न

श्रम संस्कृति पार्टीको विराटपोखरीमा श्रमदान र टि-सर्ट बितरण कार्यक्रम सम्पन्न

बिर्तामोड, २ साउन श्रम संस्कृति पार्टी बिर्तामोडको आयोजनामा यही मिति २०८३ साल साउन २ गते बिर्तामोडका श्रमदाताहरूको उल्लेखनीय उप...