Skip to main content

ओरेन्ज समाचार

महिला सशक्तीकरणका लागि स्वास्थ जीवनशैली सम्बन्धि एक दिने तालिम सम्पन्न ।

Advertisement

बिर्तामोड, २५ जेठ
सैनिक बजार महिला नौमती बाजा समितिका अध्यक्ष खिलेश्वरी पाण्डेको सभापतित्व र बिर्तामोड १०वडा अध्यक्ष दुर्योधन गुरुङको प्रमुख आथित्यतामा बिर्तामोड १० को जेष्ठ नागरिक भवनमा एक दिने तालिम सम्पन्न भएको छ । बिर्तामोड १० वडा सदस्यहरु धनमाया श्रेष्ठ, दिपिका सिवा लगायत व्यक्तिहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा बिर्तामोड १० का टोल विकास संस्थाहरुबाट महिलाहरुको उपस्तिथि रहेको थियो । प्रशिक्षक हरि प्रसाद सिटौलाले प्रशिक्षण दिएको एक दिने तालिममा मानसिक रुपमा महिलाहरु कसरी सबल बन्न सक्छ र महिलाले राज्यको विभिन्न क्षेत्रमा आफ्नो पहुच कसरी बनाउन सक्छ्न भन्ने बिषयमा सचेतना मुलक कार्यक्रममा समितिका सचिव संगिता भण्डारीले कार्यक्रम संचालन गर्नु भएको थियो भने उपाध्यक्ष बिनिता लिम्बुले स्वागत मन्तव्य राख्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

चलचित्र “बाबाको बासुरी” को प्रीमियर शो बिर्तामोडमा असोज ११ गते हुने

चलचित्र “बाबाको बासुरी” को प्रीमियर शो बिर्तामोडमा असोज ११ गते हुने

असोज १ झापा पूर्ण सुनार फिल्मस धुलाबारी झापाको ब्यानरमा निर्माता पूर्ण सुनारको प्रस्तुतिमा निर्माण गरिएको लघु चलचित्र बाबाको बा...
लिम्बु चलचित्र “सिक्कुम” को प्रीमियर शो झिलझिले अवस्थित वाटर किंगडम पार्कको सभाहलमा सम्पन्न ।

लिम्बु चलचित्र “सिक्कुम” को प्रीमियर शो झिलझिले अवस्थित वाटर किंगडम पार्कको सभाहलमा सम्पन्न ।

बिर्तामोड, २२ भदौ लिम्बु चलचित्र "सिक्कुम" को प्रीमियर शो झिलझिले अवस्थित वाटर किङडम पार्कको सभाहलमा सम्पन्न भएको छ । कार्यक्र...
श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै ।

श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै ।

झापा, २० भदौ श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै । श्रम संस्कृति पार्टी झापाका अध्यक्ष क...
बिर्तामोड-४ पुरानो बिजुली अफिस टोलको दिप प्रज्वलन कार्यक्रम सम्पन्न।

बिर्तामोड-४ पुरानो बिजुली अफिस टोलको दिप प्रज्वलन कार्यक्रम सम्पन्न।

बिर्तामोड, २० भदौ भदौ १० गतेको रसुवामा आएको बाढीमा परि दिवङ्गद हुनु भएका मृतकहरुको आत्माको चिर शान्तिको कामना गर्दै बिर्तामोड-४...