Skip to main content

ओरेन्ज समाचार

बिर्तामोड ६ को आर्थिक सहयोगमा गमनशिलता तालिम सम्पन्न ।

Advertisement
    • बिर्तामोड नगरपालिका वडा न. ६ का वडा अध्यक्ष सुर्य प्रकाश कन्दङवाको प्रमुख आथित्यता र झापा नेत्रहिन संघका अध्यक्ष होमनाथ राजबंशीको सभापतित्वमा १० दिवशिय गमनशिलता तालिम समापन कार्यक्रम सम्पन्न भएको छ । बिर्तामोड ६ वडा कार्यालय भवनमा औपचारिक कार्यक्रममा वडा सदस्यहरु जीवन बाँस्कोटा, गिता शर्मा रेघमी, खेम अधिकारी साथै वडा सचिव रुकमान थलङ लगायत व्यक्तिहरुको उपस्थिती रहेको थियो । समापन कार्यक्रममा नेत्रहिन प्रशिक्षार्थीहरुलाई सेतो छ्डी र प्रमाण पत्र प्रदान गरिएको थियो भने कार्यक्रम संचालन समितिका सचिव दिल राजबंशीले गर्नु भएको थियो । औपचारिक कार्यक्रममा प्रमुख अथिती सुर्य प्रकाश कन्दङवाले नेत्रहिन संघलाई आउदो दिन हरुमा फेरि पनि सहयोग आवश्यक परे सहयोग गर्ने प्रतिवधता जाहेर गर्नु भयो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

चलचित्र “बाबाको बासुरी” को प्रीमियर शो बिर्तामोडमा असोज ११ गते हुने

चलचित्र “बाबाको बासुरी” को प्रीमियर शो बिर्तामोडमा असोज ११ गते हुने

असोज १ झापा पूर्ण सुनार फिल्मस धुलाबारी झापाको ब्यानरमा निर्माता पूर्ण सुनारको प्रस्तुतिमा निर्माण गरिएको लघु चलचित्र बाबाको बा...
लिम्बु चलचित्र “सिक्कुम” को प्रीमियर शो झिलझिले अवस्थित वाटर किंगडम पार्कको सभाहलमा सम्पन्न ।

लिम्बु चलचित्र “सिक्कुम” को प्रीमियर शो झिलझिले अवस्थित वाटर किंगडम पार्कको सभाहलमा सम्पन्न ।

बिर्तामोड, २२ भदौ लिम्बु चलचित्र "सिक्कुम" को प्रीमियर शो झिलझिले अवस्थित वाटर किङडम पार्कको सभाहलमा सम्पन्न भएको छ । कार्यक्र...
श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै ।

श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै ।

झापा, २० भदौ श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै । श्रम संस्कृति पार्टी झापाका अध्यक्ष क...
बिर्तामोड-४ पुरानो बिजुली अफिस टोलको दिप प्रज्वलन कार्यक्रम सम्पन्न।

बिर्तामोड-४ पुरानो बिजुली अफिस टोलको दिप प्रज्वलन कार्यक्रम सम्पन्न।

बिर्तामोड, २० भदौ भदौ १० गतेको रसुवामा आएको बाढीमा परि दिवङ्गद हुनु भएका मृतकहरुको आत्माको चिर शान्तिको कामना गर्दै बिर्तामोड-४...