Skip to main content

ओरेन्ज समाचार

तेस्रो ऐतिहासिक सैनिक महोत्सव २०८१ समापन कार्यक्रम सम्पन्न ।

Advertisement

बिर्तामोड, १९ फागुन
फागुन ८ गते उद्घाटन भएको तेस्रो ऐतिहासिक सैनिक महोत्सव २०८१ फागुन १९ गते मेला समितिका अध्यक्ष सन्तोष गुरुङको सभापतित्व र समाजसेवी जलकुमार गुरुङको प्रमुख आथित्यतामा वडा कार्यलयको जेष्ठ नागरिक भवनमा समापन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमामा अथितिहरु बिर्तामोड १० का वडा अध्यक्ष दुर्योधन गुरुङ, वडा सदस्यहरु पृथ्वी वस्नेत, धनमाया श्रेष्ठ, दिपिका सिवा लगायत व्यक्तिहरुको उपस्थिति थियो । विभिन्न जातिय भेषभुषा सहित उद्घाटन भएको महोत्सव सुरुवातमा दर्शकहरुको त्यति राम्रो उपस्थिति नभएता पनि पछिल्लो समयमा दर्शकहरुको उपस्थिति उल्लेखनीय रहेको थियो । सुरक्षा व्यवस्था राम्रो रहेकोले महोत्सवको अवधिभर कुनै नराम्रो दुर्घटना नभएको जानकारी समितिका सदस्य देबेन्द्र दर्नालले जान्कारी दिनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

चलचित्र “बाबाको बासुरी” को प्रीमियर शो बिर्तामोडमा असोज ११ गते हुने

चलचित्र “बाबाको बासुरी” को प्रीमियर शो बिर्तामोडमा असोज ११ गते हुने

असोज १ झापा पूर्ण सुनार फिल्मस धुलाबारी झापाको ब्यानरमा निर्माता पूर्ण सुनारको प्रस्तुतिमा निर्माण गरिएको लघु चलचित्र बाबाको बा...
लिम्बु चलचित्र “सिक्कुम” को प्रीमियर शो झिलझिले अवस्थित वाटर किंगडम पार्कको सभाहलमा सम्पन्न ।

लिम्बु चलचित्र “सिक्कुम” को प्रीमियर शो झिलझिले अवस्थित वाटर किंगडम पार्कको सभाहलमा सम्पन्न ।

बिर्तामोड, २२ भदौ लिम्बु चलचित्र "सिक्कुम" को प्रीमियर शो झिलझिले अवस्थित वाटर किङडम पार्कको सभाहलमा सम्पन्न भएको छ । कार्यक्र...
श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै ।

श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै ।

झापा, २० भदौ श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै । श्रम संस्कृति पार्टी झापाका अध्यक्ष क...
बिर्तामोड-४ पुरानो बिजुली अफिस टोलको दिप प्रज्वलन कार्यक्रम सम्पन्न।

बिर्तामोड-४ पुरानो बिजुली अफिस टोलको दिप प्रज्वलन कार्यक्रम सम्पन्न।

बिर्तामोड, २० भदौ भदौ १० गतेको रसुवामा आएको बाढीमा परि दिवङ्गद हुनु भएका मृतकहरुको आत्माको चिर शान्तिको कामना गर्दै बिर्तामोड-४...