Skip to main content

ओरेन्ज समाचार

बाह्रदशी ४ मा वडा अध्यक्ष T10 कप क्रीकेट प्रतियोगिता सुरु

Advertisement

बाह्रदशी ४ को वडा खेलकुद विकास समितिको आयोजनामा मंसिर ५ गते देखि खुल्ला नक आउट वडा अध्यक्ष टिटेन कप क्रीकेट प्रतियोगिता सुरु भएको छ ।
बाह्रदशी गाउँपालिका अध्यक्ष देबेन्द्र चाम्लागाइको प्रमुख आथित्यता र खेलकुद विकास समिति वडा ४ का अध्यक्ष जाइद आलमको सभापतित्वमा भएको उक्त कार्यक्रममा बाह्रदशी ४ का वडा अध्यक्ष महमत आलम, वडा सचिव संन्जय घिमिरे लगायत व्यक्तिहरुको उपस्थिती थियो । नेपालका मात्र नभएर भारतबाट पनि क्रीकेट टिमहरु आउने र प्रतियोगितामा प्रथम हुनेलाई रु. ४०,०००/- , दृतिय हुनेलाई रु. २५,०००/-  पुरस्कार रासी रहेको आयोजक समितिका अध्यक्ष आलमले जानकारी दिनु भयो । समितिका सदस्य क्रुफान आलमले स्वगत मन्तव्य राखुनु भएको थियो भने तिर्थ काफ्ले ले कार्यक्रम संचालन गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

चलचित्र “बाबाको बासुरी” को प्रीमियर शो बिर्तामोडमा असोज ११ गते हुने

चलचित्र “बाबाको बासुरी” को प्रीमियर शो बिर्तामोडमा असोज ११ गते हुने

असोज १ झापा पूर्ण सुनार फिल्मस धुलाबारी झापाको ब्यानरमा निर्माता पूर्ण सुनारको प्रस्तुतिमा निर्माण गरिएको लघु चलचित्र बाबाको बा...
लिम्बु चलचित्र “सिक्कुम” को प्रीमियर शो झिलझिले अवस्थित वाटर किंगडम पार्कको सभाहलमा सम्पन्न ।

लिम्बु चलचित्र “सिक्कुम” को प्रीमियर शो झिलझिले अवस्थित वाटर किंगडम पार्कको सभाहलमा सम्पन्न ।

बिर्तामोड, २२ भदौ लिम्बु चलचित्र "सिक्कुम" को प्रीमियर शो झिलझिले अवस्थित वाटर किङडम पार्कको सभाहलमा सम्पन्न भएको छ । कार्यक्र...
श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै ।

श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै ।

झापा, २० भदौ श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै । श्रम संस्कृति पार्टी झापाका अध्यक्ष क...
बिर्तामोड-४ पुरानो बिजुली अफिस टोलको दिप प्रज्वलन कार्यक्रम सम्पन्न।

बिर्तामोड-४ पुरानो बिजुली अफिस टोलको दिप प्रज्वलन कार्यक्रम सम्पन्न।

बिर्तामोड, २० भदौ भदौ १० गतेको रसुवामा आएको बाढीमा परि दिवङ्गद हुनु भएका मृतकहरुको आत्माको चिर शान्तिको कामना गर्दै बिर्तामोड-४...