Skip to main content

ओरेन्ज समाचार

कि या चु वडा ५ को बलिहाङ तङ्नाम समापन कार्यक्रम समपन्न ।

Advertisement

कि या चु बिर्तामोड नगर शाखाका अध्यक्ष हिमालय प्रकाश कन्दङ्वाको प्रमुख आथित्यता र कि या चु बिर्तामोड ५ का अध्यक्ष चुना कर्ण बेघाको सभपतित्वमा बलिहाङ तङ्नाम समापन कार्यक्रम समपन्न भएको छ । कि या चु झापा सचिव भिमा नेम्बाङ, कि या चु बिर्तामोड सचिव शेरबहदुर मादेन, खेमराज राई, कृष्ण हेम्ब्या लगायत व्यक्तिहरु उपस्थित हुनु भएको उक्त कार्यक्रममा भलिहाङ तङनाम २०८१ मा कार्यक्रम समपन्न गराउन सहयोग गर्ने सम्पुर्ण कलाकारहरु र सहयोगी महानुभावहरुलाई सम्मान गरेको थियो भने कार्यक्रम मनु मिन्यङ्बोले सन्चालन गर्नु भएको थियो । कि या चु वडा ५ ले देउसी भैलो २०८१ मा रु. २९२००० (दुई लाख बियानब्बे हजार) रकम सकलन गर्न सफल भएको अध्यक्ष चुर्णा कर्ण बेघाले जानकारी दिनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

चलचित्र “बाबाको बासुरी” को प्रीमियर शो बिर्तामोडमा असोज ११ गते हुने

चलचित्र “बाबाको बासुरी” को प्रीमियर शो बिर्तामोडमा असोज ११ गते हुने

असोज १ झापा पूर्ण सुनार फिल्मस धुलाबारी झापाको ब्यानरमा निर्माता पूर्ण सुनारको प्रस्तुतिमा निर्माण गरिएको लघु चलचित्र बाबाको बा...
लिम्बु चलचित्र “सिक्कुम” को प्रीमियर शो झिलझिले अवस्थित वाटर किंगडम पार्कको सभाहलमा सम्पन्न ।

लिम्बु चलचित्र “सिक्कुम” को प्रीमियर शो झिलझिले अवस्थित वाटर किंगडम पार्कको सभाहलमा सम्पन्न ।

बिर्तामोड, २२ भदौ लिम्बु चलचित्र "सिक्कुम" को प्रीमियर शो झिलझिले अवस्थित वाटर किङडम पार्कको सभाहलमा सम्पन्न भएको छ । कार्यक्र...
श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै ।

श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै ।

झापा, २० भदौ श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै । श्रम संस्कृति पार्टी झापाका अध्यक्ष क...
बिर्तामोड-४ पुरानो बिजुली अफिस टोलको दिप प्रज्वलन कार्यक्रम सम्पन्न।

बिर्तामोड-४ पुरानो बिजुली अफिस टोलको दिप प्रज्वलन कार्यक्रम सम्पन्न।

बिर्तामोड, २० भदौ भदौ १० गतेको रसुवामा आएको बाढीमा परि दिवङ्गद हुनु भएका मृतकहरुको आत्माको चिर शान्तिको कामना गर्दै बिर्तामोड-४...