Skip to main content

ओरेन्ज समाचार

राष्ट्रिय प्रजातन्त्र पार्टी बिर्तामोड -१० वडा समितिको बिस्तारित बैंठक बिर्तामोड १० को ज्येष्ठ नागरिक भवनमा सम्पन्न ।

Advertisement

राष्ट्रिय प्रजातन्त्र पार्टी बिर्तामोड -१०, वडा समितिको बिस्तारित बैंठक बिर्तामोड १० को ज्येष्ठ नागरिक भवनमा सम्पन्न भएको छ ।
राप्रपा केन्द्रिय सदस्य श्री डिबि थापा र बुद्धिजीवी तथा धार्मिक ब्यक्तित्व श्री धुर्व प्रसाद शिवाकोटी ज्यूको प्रमुख आतिथ्यतामा बसेको बैंठकमा कार्यक्रम पार्टीका सचिव पृथ्वी बस्नेतले संचालन गरेका थिए ।

अधिवेशनबाट सर्वसम्वत अध्यक्षमा पृथ्वी बहादुर बस्नेत लगायत २१ सदस्यीय समिति गठन भएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

चलचित्र “बाबाको बासुरी” को प्रीमियर शो बिर्तामोडमा असोज ११ गते हुने

चलचित्र “बाबाको बासुरी” को प्रीमियर शो बिर्तामोडमा असोज ११ गते हुने

असोज १ झापा पूर्ण सुनार फिल्मस धुलाबारी झापाको ब्यानरमा निर्माता पूर्ण सुनारको प्रस्तुतिमा निर्माण गरिएको लघु चलचित्र बाबाको बा...
लिम्बु चलचित्र “सिक्कुम” को प्रीमियर शो झिलझिले अवस्थित वाटर किंगडम पार्कको सभाहलमा सम्पन्न ।

लिम्बु चलचित्र “सिक्कुम” को प्रीमियर शो झिलझिले अवस्थित वाटर किंगडम पार्कको सभाहलमा सम्पन्न ।

बिर्तामोड, २२ भदौ लिम्बु चलचित्र "सिक्कुम" को प्रीमियर शो झिलझिले अवस्थित वाटर किङडम पार्कको सभाहलमा सम्पन्न भएको छ । कार्यक्र...
श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै ।

श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै ।

झापा, २० भदौ श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै । श्रम संस्कृति पार्टी झापाका अध्यक्ष क...
बिर्तामोड-४ पुरानो बिजुली अफिस टोलको दिप प्रज्वलन कार्यक्रम सम्पन्न।

बिर्तामोड-४ पुरानो बिजुली अफिस टोलको दिप प्रज्वलन कार्यक्रम सम्पन्न।

बिर्तामोड, २० भदौ भदौ १० गतेको रसुवामा आएको बाढीमा परि दिवङ्गद हुनु भएका मृतकहरुको आत्माको चिर शान्तिको कामना गर्दै बिर्तामोड-४...