Skip to main content

ओरेन्ज समाचार

ज्ञानकुञ्ज पुस्तकालयको छैटौ अधिवेशन, वडा बाट बजेट छुट्याईयो

Advertisement

बिर्तामोड नगरपालिका वडा न. १० का वडा अध्यक्ष दुर्योधन गुरुङको प्रमुख आथित्यता र डिल्ली दंगालको सभापतित्वमा पुस्तकालय कै भवनमा छैटौ अधिवेशन कार्यक्रम सम्पन्न भएको छ । त्यसै गरि बिशिष्ठ अथितिहरुमा वडा सदस्यहरू धनमाया श्रेष्ठ र पृथ्वी बस्नेत हुनु हुन्थियो भने अथितिहरुमा बिर्तामोड १० का सम्पूर्ण टोल विकास संस्थाका अध्यक्षहरु, मनु मुखिया, श्रीमान सेलिङ लगायत व्यक्तिहरू उपस्थित उक्त कार्यक्रममा यामकुमार श्रेष्ठले स्वागत मन्तव्य राख्नु भएको थियो भने गायत्रा श्रेष्ठले कार्यक्रम संचालन गर्नु भएको थियो । अधिवेशन पश्चात नया समितिको पदाधिकारीहरुमा अध्यक्ष भोला पाण्डे, उपाध्यक्ष कविता घले, सचिव बिजय राई, कोषाध्यक्ष गायत्रा श्रेष्ठ , सह सचिव सरिता बजगाई, सदस्य सुरेन तुम्रोक, सदस्य हेमन्त सुब्बा, जीवन राई, रोशन पौडेल, निर्मला दंगाल लगायत व्यक्तिहरु चयन हुनु भएको छ । अधिवेशनको कार्यक्रममा बिर्तामोड १०, वडा कार्यालयले रु ५,००,०००|- (रु पाँच लाख ) बजेट छुट्याईएको वडा सदस्य पृथ्वी बस्नेतले जानकारी दिनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

बुद्धशान्ति-६ को कप्ताने पैनीमा १० बर्षीय बालकको डुबेर मृत्यु ।

बुद्धशान्ति-६ को कप्ताने पैनीमा १० बर्षीय बालकको डुबेर मृत्यु ।

बुद्धशान्ति, १४ साउन - समीर लिम्बु मृत्यु हुनेमा बुद्धशान्ति-४ किराँत चोकका बुद्धिमान लिम्बुको १० वर्षीय छोरा श्री बर्ने माध...
नेपाल आदिवासी जनजाति महासंघ बिर्तामोडको एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न ।

नेपाल आदिवासी जनजाति महासंघ बिर्तामोडको एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न ।

बिर्तामोड, १४ साउन नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद बिर्तामोडका अध्यक्ष दिपेन्द्र चौधरीको सभापतित्व र आदिवासी मानव ...
३२ औं विश्व आदिवासी दिवस बिर्तामोडमा मनाइने भएको छ ।

३२ औं विश्व आदिवासी दिवस बिर्तामोडमा मनाइने भएको छ ।

३२ औं विश्व आदिवासी दिवस बिर्तामोडमा मनाइने भएको छ । बिर्तामोड, ९ असार आदिवासी जनजाती महासंघ नगर समन्वय परिषद बिर्तामोडको आयोजना...
श्रम संस्कृति पार्टीको विराटपोखरीमा श्रमदान र टि-सर्ट बितरण कार्यक्रम सम्पन्न

श्रम संस्कृति पार्टीको विराटपोखरीमा श्रमदान र टि-सर्ट बितरण कार्यक्रम सम्पन्न

बिर्तामोड, २ साउन श्रम संस्कृति पार्टी बिर्तामोडको आयोजनामा यही मिति २०८३ साल साउन २ गते बिर्तामोडका श्रमदाताहरूको उल्लेखनीय उप...