Skip to main content

ओरेन्ज समाचार

नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ बिर्तामोड नगर समितिको प्रथम नगर भेला सम्पन्न।

Advertisement

बिर्तामोड,२९ भदौ
नेपाली काँग्रेसको भातृ सङ्गठन नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ बिर्तामोड नगर समितिको अध्यक्ष आन्नद गुरुङको सभापतित्व र संविधान सभा सदस्य सुदिर सिवाकोटीको प्रमुख आतिथ्यतामा बिर्तामोडको इन्द्रेनी ब्याङकेटमा प्रथम नगर भेला कार्यक्रम सम्पन्न भएको छ । बिशिष्ठ अथितिहरुमा राष्ट्रिय सभा सदस्य गोपाल कुमार बस्नेत र महसमिति सदस्य नेपाली काँग्रेस जिल्ला कोषाध्यक्ष जलकुमार गुरुङ हुनु हुन्थ्यो भने अथितिहरुमा सिता पौडेल, अनुज खड्का, देवी घिमिरे, उमा सिवाकोटी, राधा सुब्बा, यज्ञ प्रताप अधिकारी, छत्र गिरी, घनश्याम चौधरी, मिरा खड्का, दिलकुमार नेम्बाङ, हस्त आङ्देम्बे, बिरेन मेचे लगायत व्यक्तिहरुको उपस्थिती भएको उक्त कार्यक्रममा नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति वडा समितिहरु पनि उपस्थित थिए। कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष जङ्गबहादुर श्रेष्ठले गर्नु भएको थियो भने कार्यक्रम सञ्चालन सचिव दिनेश श्रेष्ठले गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

बुद्धशान्ति-६ को कप्ताने पैनीमा १० बर्षीय बालकको डुबेर मृत्यु ।

बुद्धशान्ति-६ को कप्ताने पैनीमा १० बर्षीय बालकको डुबेर मृत्यु ।

बुद्धशान्ति, १४ साउन - समीर लिम्बु मृत्यु हुनेमा बुद्धशान्ति-४ किराँत चोकका बुद्धिमान लिम्बुको १० वर्षीय छोरा श्री बर्ने माध...
नेपाल आदिवासी जनजाति महासंघ बिर्तामोडको एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न ।

नेपाल आदिवासी जनजाति महासंघ बिर्तामोडको एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न ।

बिर्तामोड, १४ साउन नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद बिर्तामोडका अध्यक्ष दिपेन्द्र चौधरीको सभापतित्व र आदिवासी मानव ...
३२ औं विश्व आदिवासी दिवस बिर्तामोडमा मनाइने भएको छ ।

३२ औं विश्व आदिवासी दिवस बिर्तामोडमा मनाइने भएको छ ।

३२ औं विश्व आदिवासी दिवस बिर्तामोडमा मनाइने भएको छ । बिर्तामोड, ९ असार आदिवासी जनजाती महासंघ नगर समन्वय परिषद बिर्तामोडको आयोजना...
श्रम संस्कृति पार्टीको विराटपोखरीमा श्रमदान र टि-सर्ट बितरण कार्यक्रम सम्पन्न

श्रम संस्कृति पार्टीको विराटपोखरीमा श्रमदान र टि-सर्ट बितरण कार्यक्रम सम्पन्न

बिर्तामोड, २ साउन श्रम संस्कृति पार्टी बिर्तामोडको आयोजनामा यही मिति २०८३ साल साउन २ गते बिर्तामोडका श्रमदाताहरूको उल्लेखनीय उप...