Skip to main content

ओरेन्ज समाचार

स्व. धनबहादुर गुरुङ र स्व. डम्बर कुमारी गुरुङ को स्मृतिमा चौतारा निर्माण कार्यक्रम सम्पन्न।

Advertisement

बिर्तामोड १० को उपबन (समाधिस्थल) मा श्रीमती मनमाया गुरुङ, छोरा बुहारीहरू दिलीप गुरुङ र रेजिना गुरुङ, लल्लु गुरुङ र दुर्गामाया गुरुङ, छोरी ज्वाइँहरु बिमला गुरुङ र चन्द्र कटुवाल, गिता गुरुङ र उदय गुरुङ, मीना गुरुङ र पर्शु भन्डारीले समाधिस्थल आउने मलामीहरूको सहजतालाई मध्य नजर गरेर चौतारा भनाइएको हो । करिब रु. १,०८,००० लागतमा निर्माण गरिएको चौतारा स्व.धनबहादुर गुरुङको ४९ औ दिनको पुन्य तिथीमा उद्‍घाटन गरिएको हो । धार्मिक लामा पढाएर उद्‍घाटन गरिएको उक्त कार्यक्रम वडा अध्यक्ष दुर्योधन गुरुङको प्रमुख आतिथ्यता र सापडिग्री टोल विकास समितिको अध्यक्ष मोहन कुमार उप्रेतीको सभापतित्वमा भएको थियो । दिपक श्रेष्ठ, गृबराज कन्दङवा, बिनिता लिम्बु, भोला पाण्डे लगायत व्यक्तिहरू उपस्थित हुनु भएको कार्यक्रम अमृत श्रेष्ठले संचालन गर्नु भएको र चन्द्र कटुवालले स्वागत मन्तव्य राख्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

चलचित्र “बाबाको बासुरी” को प्रीमियर शो बिर्तामोडमा असोज ११ गते हुने

चलचित्र “बाबाको बासुरी” को प्रीमियर शो बिर्तामोडमा असोज ११ गते हुने

असोज १ झापा पूर्ण सुनार फिल्मस धुलाबारी झापाको ब्यानरमा निर्माता पूर्ण सुनारको प्रस्तुतिमा निर्माण गरिएको लघु चलचित्र बाबाको बा...
लिम्बु चलचित्र “सिक्कुम” को प्रीमियर शो झिलझिले अवस्थित वाटर किंगडम पार्कको सभाहलमा सम्पन्न ।

लिम्बु चलचित्र “सिक्कुम” को प्रीमियर शो झिलझिले अवस्थित वाटर किंगडम पार्कको सभाहलमा सम्पन्न ।

बिर्तामोड, २२ भदौ लिम्बु चलचित्र "सिक्कुम" को प्रीमियर शो झिलझिले अवस्थित वाटर किङडम पार्कको सभाहलमा सम्पन्न भएको छ । कार्यक्र...
श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै ।

श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै ।

झापा, २० भदौ श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै । श्रम संस्कृति पार्टी झापाका अध्यक्ष क...
बिर्तामोड-४ पुरानो बिजुली अफिस टोलको दिप प्रज्वलन कार्यक्रम सम्पन्न।

बिर्तामोड-४ पुरानो बिजुली अफिस टोलको दिप प्रज्वलन कार्यक्रम सम्पन्न।

बिर्तामोड, २० भदौ भदौ १० गतेको रसुवामा आएको बाढीमा परि दिवङ्गद हुनु भएका मृतकहरुको आत्माको चिर शान्तिको कामना गर्दै बिर्तामोड-४...