Skip to main content

ओरेन्ज समाचार

बिर्तामोड ८ मा रोचक खेल र नृत्य सगै तिज कार्यक्रम सम्पन्न

Advertisement

बिर्तामोड ८, नेपाली काँग्रेस वडा समिति तथा महिला संघको आयोजनामा सम्पन्न भएको तिज बिशेष कार्यक्रम उत्तम कटुवालको सभापतित्व र मेची आखा अस्पतालको अध्यक्ष जलकुमार गुरुङको प्रमुख आतिथ्यता बिभिन्न रोचक खेल र सांस्कृतिक कार्यक्रमको साथमा दर खाएर सम्पन्न भएको छ । कार्यक्रममा नेपाली काँग्रेस महासमिति सदस्य सिता पौडेल,प्रदेश सदस्य रन्जिता कार्की, बिर्तामोड ६ का वडा अध्यक्ष सुर्य प्रकाश कन्दङवा,किसान संघको केन्द्रीय सदस्य चिरनजिबी कार्कि, राप्रपा जिल्ला सदस्य नबिन भट्टराई,नेपाली काँग्रेस वडा ९ सभापति बासु अधिकारी, एमाले वडा ८ का अध्यक्ष किशोर भट्टराई, खेम सिटौला, कुमार दर्नाल लगायत व्यक्तिहरुको उपस्थिती रहेको उक्त कार्यक्रममा मिउजिकल चियर खेलमा प्रथम, द्वितीय र तृतीय लाई सम्मान साथै पुरस्कारको व्यवस्था गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

चलचित्र “बाबाको बासुरी” को प्रीमियर शो बिर्तामोडमा असोज ११ गते हुने

चलचित्र “बाबाको बासुरी” को प्रीमियर शो बिर्तामोडमा असोज ११ गते हुने

असोज १ झापा पूर्ण सुनार फिल्मस धुलाबारी झापाको ब्यानरमा निर्माता पूर्ण सुनारको प्रस्तुतिमा निर्माण गरिएको लघु चलचित्र बाबाको बा...
लिम्बु चलचित्र “सिक्कुम” को प्रीमियर शो झिलझिले अवस्थित वाटर किंगडम पार्कको सभाहलमा सम्पन्न ।

लिम्बु चलचित्र “सिक्कुम” को प्रीमियर शो झिलझिले अवस्थित वाटर किंगडम पार्कको सभाहलमा सम्पन्न ।

बिर्तामोड, २२ भदौ लिम्बु चलचित्र "सिक्कुम" को प्रीमियर शो झिलझिले अवस्थित वाटर किङडम पार्कको सभाहलमा सम्पन्न भएको छ । कार्यक्र...
श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै ।

श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै ।

झापा, २० भदौ श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै । श्रम संस्कृति पार्टी झापाका अध्यक्ष क...
बिर्तामोड-४ पुरानो बिजुली अफिस टोलको दिप प्रज्वलन कार्यक्रम सम्पन्न।

बिर्तामोड-४ पुरानो बिजुली अफिस टोलको दिप प्रज्वलन कार्यक्रम सम्पन्न।

बिर्तामोड, २० भदौ भदौ १० गतेको रसुवामा आएको बाढीमा परि दिवङ्गद हुनु भएका मृतकहरुको आत्माको चिर शान्तिको कामना गर्दै बिर्तामोड-४...