Skip to main content

ओरेन्ज समाचार

स्व. कमला देवी आङबुहाङ छैटौ स्मृती दिवस कार्यक्रम सम्पन्न

Advertisement

किरात याक्थुङ चुम्लुङ झापाका अध्यक्ष सेसेहाङ फ्याकको सभापतित्व र राष्ट्रिय चुम्लङ परिषद सदस्य जन बहादुर जबेगुको प्रमुख आथित्यतामा कि या चु झापा जिल्ला जग्गा र भवन दाता स्व. नरेन्द्र ब. आङबुहाङको श्रीमती स्व. कमला देवी आङबुहाङको छैटौ स्मृति दिवस कि या चु झापा जिल्ला भवनमा श्रवण २ गते बुधबार सम्पन्न भयो । प्रमुख अथितीले च्याब्रुङ बजारएर उद्‍घाटन गर्नु भएको उक्त कार्यक्रममा जग्गा दाता परिवार, हल्दिबारी गाउपालिकाको अध्यक्ष रविन्द्र लिङदेन, कि या चु बिर्तामोड अध्यक्ष हिमालय प्रकाश कन्दङवा, कि या चु सल्लाहकार पुर्णहाङ जबेगु, कि या चु वडा शाखा अध्यक्षहरु श्रवण आङदेम्बे, सिके बेघा, गणेश लिङदम, डम्बर नेम्बाङ लगायत व्यक्तिहरूको उपस्थिती थियो । कि या चु झापाका सचिव प्रेम लिम्बुले कार्यक्रम सञ्चालन गर्नु भएको थियो भने धर्म लक्समबाले कार्यक्रममा स्वागत मन्तव्य राख्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

चलचित्र “बाबाको बासुरी” को प्रीमियर शो बिर्तामोडमा असोज ११ गते हुने

चलचित्र “बाबाको बासुरी” को प्रीमियर शो बिर्तामोडमा असोज ११ गते हुने

असोज १ झापा पूर्ण सुनार फिल्मस धुलाबारी झापाको ब्यानरमा निर्माता पूर्ण सुनारको प्रस्तुतिमा निर्माण गरिएको लघु चलचित्र बाबाको बा...
लिम्बु चलचित्र “सिक्कुम” को प्रीमियर शो झिलझिले अवस्थित वाटर किंगडम पार्कको सभाहलमा सम्पन्न ।

लिम्बु चलचित्र “सिक्कुम” को प्रीमियर शो झिलझिले अवस्थित वाटर किंगडम पार्कको सभाहलमा सम्पन्न ।

बिर्तामोड, २२ भदौ लिम्बु चलचित्र "सिक्कुम" को प्रीमियर शो झिलझिले अवस्थित वाटर किङडम पार्कको सभाहलमा सम्पन्न भएको छ । कार्यक्र...
श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै ।

श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै ।

झापा, २० भदौ श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै । श्रम संस्कृति पार्टी झापाका अध्यक्ष क...
बिर्तामोड-४ पुरानो बिजुली अफिस टोलको दिप प्रज्वलन कार्यक्रम सम्पन्न।

बिर्तामोड-४ पुरानो बिजुली अफिस टोलको दिप प्रज्वलन कार्यक्रम सम्पन्न।

बिर्तामोड, २० भदौ भदौ १० गतेको रसुवामा आएको बाढीमा परि दिवङ्गद हुनु भएका मृतकहरुको आत्माको चिर शान्तिको कामना गर्दै बिर्तामोड-४...