Skip to main content

ओरेन्ज समाचार

उर्लाबारीमा ट्रिपरको ठक्करबाट महिलाको मृत्यू

Advertisement

१८ असार,मंगलबार

 सोमबार सॉझ उर्लाबारी मधुमल्ला सडकखण्ड अन्तर्गत उर्लाबारी-६ सिसौलीमा बा. प्र.०३-००१ क-१०९० न. को मिक्लाजुङ्ग गा.पा. का लालबहादूर लिम्बूले चलाएको  ट्रिपरले सोही दिशा तर्फ आउदै गोको प्र.-१-०१-०१४ प ६८३३ न को स्कूटरमा सवार उर्लाबारी-६ की सीता बोहरा र उनका ९ बर्षको छोरा प्रशान्त बोहरालाई साँझ ६ः३० बजे ठक्कर दिएको हो।

 टिपरको ठक्करबाट घाईते सीता बोहरालाई उपचारको लागि मदन भण्डारी ट्रमा सेन्टर मंगलबारे लगिएकोमा उपचारकै कममा सॉझ ७ः३० बजे चिकित्सकले मृत घोषणा गरेकाे प्रहरीले जनाएको छ भने उनका छोरा प्रशान्तको न्यूरो अस्पताल बिराटनगरमा उपचार भैरहेको जनाईएको हो।

ट्रिपर चालक लालबहादुर लिम्बुलाई नियन्त्रणमा लिई अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

चलचित्र “बाबाको बासुरी” को प्रीमियर शो बिर्तामोडमा असोज ११ गते हुने

चलचित्र “बाबाको बासुरी” को प्रीमियर शो बिर्तामोडमा असोज ११ गते हुने

असोज १ झापा पूर्ण सुनार फिल्मस धुलाबारी झापाको ब्यानरमा निर्माता पूर्ण सुनारको प्रस्तुतिमा निर्माण गरिएको लघु चलचित्र बाबाको बा...
लिम्बु चलचित्र “सिक्कुम” को प्रीमियर शो झिलझिले अवस्थित वाटर किंगडम पार्कको सभाहलमा सम्पन्न ।

लिम्बु चलचित्र “सिक्कुम” को प्रीमियर शो झिलझिले अवस्थित वाटर किंगडम पार्कको सभाहलमा सम्पन्न ।

बिर्तामोड, २२ भदौ लिम्बु चलचित्र "सिक्कुम" को प्रीमियर शो झिलझिले अवस्थित वाटर किङडम पार्कको सभाहलमा सम्पन्न भएको छ । कार्यक्र...
श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै ।

श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै ।

झापा, २० भदौ श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै । श्रम संस्कृति पार्टी झापाका अध्यक्ष क...
बिर्तामोड-४ पुरानो बिजुली अफिस टोलको दिप प्रज्वलन कार्यक्रम सम्पन्न।

बिर्तामोड-४ पुरानो बिजुली अफिस टोलको दिप प्रज्वलन कार्यक्रम सम्पन्न।

बिर्तामोड, २० भदौ भदौ १० गतेको रसुवामा आएको बाढीमा परि दिवङ्गद हुनु भएका मृतकहरुको आत्माको चिर शान्तिको कामना गर्दै बिर्तामोड-४...